निरक शाही । सुर्खेत कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले विश्व मानवजिवनको सर्वाङ्गिण विकास तथा जीवनको सवै पक्षलाई छुने संस्कृती शिक्षा मात्र रहेको बताउनु भयो । शिक्षा क्षेत्र तहसनहस हुनुमा वालवालिका मात्र दोषी नभई , दलका प्रमुख प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि,शिक्षक,बुद्बिजिवी ,अविभावक,नागरीक समाजका अगुवा,अनुगमन र अनुसाशनको प्रक्रिया सतप्रतिशत दोषि भएको […]