अछाममा पहिरोमा परी मृत्यु हुनेको सँख्या १७ पुग्यो

१ असोज,। देशमा बिहिबारर देखिको अविरल परेको वर्षाका कारण अछामको कमलबजार नगरपालिका, तुर्माखाद गाउपालिका र ढकारी गाउ पालिकामा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको छ भने ९ जना हाल सम्म पनि बेपत्ता रहेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन्। उनका अनुसार ११ जना घाइतेको उद्धार भई जिल्ला अस्पताल अछाममा लगि उपचार भईरहेको छ र अन्य घाइतेहरुकाे उद्धार कार्य भइरहेकाे सहायक जिल्ला अधिकारीले बताए  ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *