६ चैत्र २०७९, सोमबार / Mar 20, 2023

बाजुरा क्षेत्र न १ को प्रदेशसभा क मा नेकपा एसका शाही बिजयी हुने पक्का

सुशासन खबर
१७ मंसिर २०७९, शनिबार १८:२५
38 Views

१७ मंसिर । बाजुरा (१) को प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित भएको छ । १४ सय मत गरणा हुन  बाँकी रहँदा शाहीले १८ सय मतान्तरले अग्रता लिएका छन् ।

१८ हजार ३६१ मत गणना भइसक्दा नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार कटाएका छन् । एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष शाहीलाई सत्तारुढ गठबन्धन मध्ये नेपाली काङ्ग्रेसकोमात्र समर्थन रहेको छ भने नेकपा माओवादीले मित्रवत रुपमा चुनावमा भाग लिएको छ ।

Latest समाचार