८ चैत्र २०७९, बुधबार / Mar 22, 2023

बिशिष्ठ सत्कारको लागि राखिएको सोफा हटाए उपप्रधान तथा गृह मन्त्रि लामिछानेले

सुशासन खबर
२३ पुष २०७९, शनिबार १७:३८
14 Views

३ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएका छन् ।

शनिबार दिउँसो हलचोक स्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला आयोजित औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृह मन्त्रि लामिछानेका लागि छुट्टै बिशिष्ठ सोफाको ब्यबस्था गरिइको थियो ।

आफुलाई छुट्टै बिशिष्ठ खालको सम्मान आबश्यक नपर्ने भएकोले उक्त सोफा हटाउन लगाएर अन्य सरहको सोफा राख्न लगाएको उनको सचिवालयले जानकारी दिएको थियो ।

Latest समाचार