७ चैत्र २०७९, मंगलवार / Mar 21, 2023

कराते खेलाडि खड्काले दिलाइन नेपाललाई अन्तराष्ट्रिय पदक

सुशासन खबर
२९ पुष २०७९, शुक्रबार २०:५४
13 Views

बंगलादेशमा भएको कराते प्रतियोगिता २०२३ मा नेपालको तर्फबाट सहभागि भएकि खेलाडि हेमा खड्काले अन्तराष्ट्रिय पदक जितेकि छिन् ।

खड्का खुल्ला सिनियर काता प्रदर्शनीमा रजत पदक बिजेता बनेकि छिन् । खड्का शारिरिक रुपमा कमजोर भएता पनि कराते जस्तो खेलमा सहभागि भई नेपाल र नेपालीको मनोबल उच्च हुने गरि रजत पदक बिजेता भएकि छन् ।

गरे के हुन्न भन्ने गतिलो उदाहरणको रुपमा कराते खेलमा निरन्तर लागि देशलाई रतत पदक दिलाए कि छन् । अर्को चरणको फाइटमा समेत भिड्ने भएकोले उक्त खेलमा समेत पदक जित्ने बिश्वास रहेको उनले बताए कि छिन् ।

Latest समाचार