क्षमता अभिवृद्धि तालिम सम्पन्न

दैलखे- न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले नारायण नगरपालिकामा दुई दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । नारायण नगरपालीकाको सभाहलमा आयोजित कार्यक्रममा न्यायिक समितिले गर्ने काम र क्षमता अभिवृद्धि गर्ने उदेश्यले नगरपालिकाले तालिम संञ्चालन गरेकोे हो ।

न्यायिक समितिकी संयोजकसमेत रहनु भएकी उपमेयर तप्ता थापाले नगरपालिकाले अन्यायमा परेकाहरुलाई न्याय दिलाउने बताईन्र । उनले भनिन्  मेलमिलापकर्ताका माध्यमबाट वास्तविक अन्यायमा परेकाको पहिचान पनि हुने उल्लेख गरिन् ।कार्यक्रममा नारायणका १ देखि ११ नम्बर वडाका वडा अध्यक्ष, कर्मचारीको सहभागी थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555