प्रत्येक बर्ष बितरण गर्दै आएको मदन पुरस्कार यस बर्ष चन्द्र प्रकास बानियाँ र जगदम्बा(श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो।
बर्ष २०७६ को पुरस्कारका लागि मदन पुरस्कार गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिए थियो।
जस मध्य गुठीको साधारण सभाले मनोनयन गरेका विमल निभाको ुजोकरको बन्दुकु, तीर्थ श्रेष्ठको ुधर्सैधर्साको चक्रव्यूह भुवन ढुङ्गानाको ुपरित्यक्ता शारदा शर्माको यात्रामा योगी धर्ममहारसको महासिन्धुघाटी (१–३), ललित विष्टको मोहपथ पनि परेका थिए। यी सबैलाई पछी पार्दै चन्दप्रकास बानियाको– महारानीलाई चार लाख राशी भएको मदन पुरस्कार प्रदान गर्ने भएको छ ।