सुपरभाइजर घूससहित अख्तियारको नियन्त्रणमा

ललितपुर — नेपाल विद्युत् प्राधिकरणको पाटन सबस्टेसन ललितपुरमा कार्यरत सबस्टेसन प्रमुख (सुपरभाइजर) सोमप्रसाद पहाडी घूससहित पक्राउ परेका छन् । प्राधिकरणले गाडेको बिजुली पोल सार्नका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घूस लिएका पहाडीलाई अख्तियार दुरुपयोग […]

नारायण नगरका कर्मचारी एमाले अधिबेशन प्रतिनिधि

२४ पाैष – दैलेख नारायण नगर पालिका दैलेखका कर्मचारी कार्यालयमा हाजिर गरी नेकपा एमालेको जिल्ला अधिबेशनमा गएका छन् । हिजो २३ गते सुक्रबार सदरमुकाम स्थित खेलकुद कवर्डहलमा भएको अधिबेशन उद्यघाटन सभामा प्रतिनिधीको परिचय पत्र र […]

पिडितले अन्तिरिम संरचनात्मक आदेशको माग गर्नु पर्ने ः न्यायाधीश लामिछाने

मंसिर २८, २०७८ – दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेले “घरेलु हिंसाका पिडितले अन्तिरिम संरचनात्मक आदेशको माग नगर्दा घरेलु हिंसाका पिडितहरु समाजमा पुनस्र्थापना हुन र पिडितको सुरक्षामा कठिनाई हुने हुँदा सरोकारवाला निकायले पिडितलाई अन्तरिम संरचनात्म […]

पत्रकार थापा हत्याको मुख्य आरोपीलाई २० बर्ष कैद

मंसिर २६, २०७८ – अमर सुनार दैलेख – पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट […]

बालविवाह कसूरमा छ महिना कैद !

बालविवाह कसूरमा छ महिना कैद !

मंसिर २६, २०७८ – अमर सुनार दैलेख – बालविवाह गरेको कसूरमा एक युवकलाई दैलेख जिल्ला अदालतले ६ महिना कैद र पाँच हजार जरिवाना गरेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाल्नेका २३ वर्षीय भक्तिराम कँडेललाई १५ वर्षीया […]

अगुल्टोले पोलेको कसूरमा दुई वर्ष कैद

मंसिर २४, २०७८ – निरूता कटुवाल दैलेख –  श्रीमतिको शरीरमा तातो पानी र अगुल्टोले पोलेको कसूरमा दैलेखमा एक युवकलाई दैलेख जिल्ला अदालतले दुई वर्ष कैद, २० हजार जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र १२ सय […]

चक्कु प्रहार गरी एककाे हत्या

कैलाली । टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको […]

पर्यटन बोर्डको सिइओद्वारा भन्सारका कर्मचारी माथी हातपात

सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनन्जय रेग्मीलाई तीन दिने लिखित स्पष्टीकरण माग गरेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर शनिबार भन्सारका कर्मचारीसँग […]

भ्रमक समचार सम्प्रेषण गर्ने अनलाइनको विरुद्ध कानुनी उपचार खोज्ने : अध्यक्ष बुढा

नौमूले गाउँपालिका दैलेखले अनलाइन संचार माध्यममा गाउँपालिकाका अध्यक्ष भदे वुढा मगर विरुद्ध भ्रामक समाचार सम्प्रेसण गरेको भन्दै आपत्ती जनाएको छ । गाउँपालिकाको साउन २२ गते वसेको कार्यपालिका वैठकले भ्रामक समाचार सम्प्रेसण गर्ने रंगदर्पण नामक अनलाइन […]

ट्राफिक प्रहरीद्वारा कबाडी दमाइ माथी हातपात

सुन्तले दमाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा प्लाष्टिक, फलामलगायतका कवाडी सामानहरु संकलन गरेर दैनिकी चलाउँछन्। बस्नलाई उनीसँग घर छैन। सडकपेटी, चौतारी र प्रतिक्षालयमा रात बिताउँछन्। तिनै सुन्तले बिहीबार वीरेन्द्रनगरको बीच बजारमा फलामका टुक्राहरु संकलन गर्दै […]