स्वतन्त्र पार्टीको ललितपुर ३ को उम्मेद्वारी खारेजी

१२ कात्तिक, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । आयोगको शनिबार बसेको बैठकले डा. कार्की बहाल रहेको नेपाल मेडिकल […]

प्रतिनिधी सभा उम्मेद्वारले ३३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ। पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च […]

चितवन एमलेले आफ्नो उम्मेद्धारी फिर्ता गरि काँग्रेसलाई समर्थन

चितवन, २६ असोज । प्रतिनिधिसभाको निर्वाचनकालागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी फिर्ता गर्न पत्र पठाएपछि चितवन ३ का उम्मेदवार न्यौपानेकोको नाम उम्मेदवारी सूचीबाट […]

अविरल वर्षाका कारण जुम्लामा पहिरो जादा पहिरोमा पुरिएर ७ को मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारेकोटडाँडामा पहिरोमा परेर ७ जनाको मृत्यु भएको छ। शनिबार विहान ४ बजेतिर पहिरोले स्थानीय गणेशबहादुर शाहीको घर पुर्दा ओत लाग्न आएका छिमेकीसहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेका दुईको […]

डिआअजी अबि खत्रीले पत्रकार केसिलाइ गरे अमर्यादित गालि

नामै उल्लेख नगरेर स्टाटस लेख्दा सशस्त्र प्रहरीका जिम्मेवार पद (डिआइजी) मा कार्यरत  रहेका व्यक्तिले आफ्नो पदको मर्यादाको कुनै ख्याल नै नगरी धम्किपुर्ण  कमेन्ट लेखेका छ्न । फोटो पत्रकार महासङ कर्णाली प्रदेश कमिटिका अध्यक्ष समेत रहेका […]

पत्रकार अबिशेष भए राष्ट्रपतीबाट बिभुषित

दैलेखः संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा प्रदान गरिने नेपाल सेवा प्रवीण पदकबाट बिभुषित बहु प्रतिभाशाली नेपाल सेवा प्रवीण पदकबाट दैलेखका पत्रकार अभिषेक अनुराग बिभुषित भएका छन् । अनुरागले दैलेखमा रहि आफ्नो कलाकारिता र पत्रकारिताको माध्यमबाट बिभिन्न […]

अछाममा पहिरोमा परी मृत्यु हुनेको सँख्या १७ पुग्यो

१ असोज,। देशमा बिहिबारर देखिको अविरल परेको वर्षाका कारण अछामको कमलबजार नगरपालिका, तुर्माखाद गाउपालिका र ढकारी गाउ पालिकामा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ । पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको […]

क्यासिनोलाई कर तिर्न मेयर बालेनको सात दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश […]

लायन्स क्लब अफ दैलेखले गर्यो शैक्षिक सामाग्री सहयोग

दैलेख –लायन्स क्लब अफ दैलेखले गुरुकुल शिक्षा लिने बिद्यार्थीहरुलाई शैक्षिक समाग्री तथा खाद्यान्न सामग्री वितरण गरेको छ । दैलेख नारायण नगरपालिका वडा नं ७किमुगाँउमा रहेको बसन्तमाला बेद बुद्धाश्रम धार्मिक बिद्यालयमा ऋषिपञ्चमीको अवसर पारेर खाद्यन्न तथा […]

देश बिकासको लागि गुणस्तरीय शिक्षा आबश्यक : मेयर शर्मा

नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले भविष्यका कर्णधार बालबालिकाको शिक्षा गुणस्तरीय बनाउन सके मात्र देशको विकास सम्भव हुने बताएका छन् ।  शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाको बुधवार साधारणसभा तथा तेश्रो अधिवेशनको उद्घाटन कार्यक्रममा उनले […]