राजश्व कार्यालयका कर्मचारी र ब्यावसायी बिच बिवाद

राजश्व कार्यालयका कर्मचारी र ब्यावसायी बिच बिवाद

१८ चैत, झापा । राजश्व बिभागले बिर्तामोड स्थित शाह कपडा पसलमा सिलबन्दि गरे पछि विभाग र व्यवसायीहरुबीच बिहिबार दिनभर बिवाद भई तनाव भएको थियो । विर्तामोड उद्योग वाणिज्य संघले केही घन्टा पूर्व–पश्चिम राजमार्ग नै अबरुद्ध […]

मध्यपहाडी राजमार्गको रुकुम देखी अछाम सडक खण्डको आन्तरिक मुल्यांकन अन्तर्कृया कार्यक्रम सम्पन्न

मध्यपहाडी राजमार्ग आयोजनाको रुकुम-जाजरकोट -दैलेख अछाम खण्डको आन्तरिक मुल्यांकन अन्तर्कृया कार्यक्रम  राष्ट्रिय योजना आयोग सिहदरबारको आयोजनामा दैलेखमा सम्पन्न भएको छ । आयोगका सदस्य लगायत अन्य कर्मचारीहरु र मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख युबराज पोख्रेल सहित […]

भैंसी पालनबाट आम्दानीको श्रोत बनाउदै सार्की समुदाय

नारायण नगरपालिका–६ भुर्तीकी पवित्रा नेपाली गिट्ठी कुट्ने र अन्य काम गरेर घर खर्च चलाउँदै आएकी थिइन्। तर, पेशा परिवर्तन भएयता अचेल उनको दैनिकी फेरिएको छ। उनी भैंसीपालन अग्रसर भई आम्दानी लिन थालेकी छन्। साँझको दूध […]

राष्ट्रिय बाणिज्य बैंकको उत्कृष्ट कर्मचारी पुरस्कार दैलेख शाखाका केसीलाई

निरता कटुवाल,दैलेख राष्ट्रिय बाणिज्य बैंकक बैंकको ५५ औ बार्शिकत्सोवको अबसरमा आर्थिक बर्ष २०७५–७६ को उत्कृष्ट कर्मचारी पुरस्कार बितरण गरेको छ । उक्त बर्षको कार्यसम्पादनमा दैलेख शाखाबाट नगद सहायक पदमा कार्यरत सुरेश कुमार खत्री छनौट भएका […]

महिन्द्रा कम्पनीबाट उत्पादित सवारी साधनको सर्भिस सेन्टर उद्याटन

दैलेखमा महिन्द्रा कम्पनीबाट उत्पादित साना सवारी साधनहरुको आधिकारिक सर्भिस सेन्टर खुलेको छ । प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलको प्रमुख अतिथ्यतामा दैलेखका लागि आधिकारिक बिक्रेता मुनाल अटो पार्टस एण्ड वर्कशपको बिधिवत रुपमा उद्याटन भएको छ […]

प्रहरीको अवकास पछी कृषी पेशामा लागें ः एसएसपी जोशी

जीवनको ३० वर्ष नेपाल प्रहरीमा बिताएका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक ५८ वर्षीय मोहनराज जोशीले बाँकी जीवन व्यावसायिक माछापालन सहितको कृषि कर्ममा लगाएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१९ आईगाउँस्थित पुरैनामा कृषि कर्ममा जमेर लागेका छन् उनी […]

बैंकबाट जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता समयमै नपाउदा बिताए खुल्ला आकासमा रात

९ कार्तिक। गुराँस गाउपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने आफ्ना नागरिकलाई समयमै गुराँस स्थित प्रभु बैंकमा जम्मा गरि दिएको थियो । उक्त भत्ता लिनको लागि पालिकाका बृद्धबृद्धा लगायत भत्ता प्राप्त गर्ने ब्यक्तिहरुलाई सुचित समेत गरेको थियो […]

भाइको मृत्युको पिडा त थियो थियाे बिमा कम्पनीले झन पिडा दियोः केन्द्रिय सदस्य अधिकारी

नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले सम्पुर्ण कागजात तथा पक्रिया पुर्याई मृत्यु बिमा दाबी गरेको पन्ध्र दिन बिती सक्दा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । गत बैशाष २९ गते चक्रबहादुरका भाई इन्जिनियर […]

अनलाइन व्यापार नरोक्न सर्वोच्चको अन्तरिम आदेश

४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय अनलाइनमार्फत खरिदबिक्री भएको सामानको होम डेलिभरी गर्न प्रहरीले अवरोध गरिरहेका बेला […]