श्रममन्त्रीको सय दिन : ३५ उपलब्धि

सय दिनको अवधिमा श्रम क्षेत्रका समस्याको समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको दावी मन्त्री श्रेष्ठले गरेका छन् […]

पिडितले अन्तिरिम संरचनात्मक आदेशको माग गर्नु पर्ने ः न्यायाधीश लामिछाने

मंसिर २८, २०७८ – दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेले “घरेलु हिंसाका पिडितले अन्तिरिम संरचनात्मक आदेशको माग नगर्दा घरेलु हिंसाका पिडितहरु समाजमा पुनस्र्थापना हुन र पिडितको सुरक्षामा कठिनाई हुने हुँदा सरोकारवाला निकायले पिडितलाई अन्तरिम संरचनात्म […]

कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मर थापालाई

६ कात्तिक, सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी कर्णाली प्रदेश भौतिक पुर्बधार तथा सहरी बिकास मन्त्री अम्मर बहादुर थापाले पाएका छन् । पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी […]

बाघको आक्रमणबाट किसान बेपत्ता

बर्दिया । गेरुवा ४ ढुकनियामा बाघको आक्रमणबाट एक किसान बेपत्ता भएका छन् । सोमबार साँझ ३७ वर्षीय जनक बहादुर थारुलाई बाघले आक्रमण गरी जंगलभित्र लगेको थियो । सहायक प्रमुख जिल्ला अधिकारीमाधव प्रसाद शर्मा अनुसार “थारु […]

कर्मचारी संगठनको भेला बिधान बिपरित ः महासचिब गौतम

नेपाल निजामति कर्मचारी संगठनले आश्विन २ गतेको भेलाबाट केदार प्रसाद देबकोटाको संयोजकत्वमा ३८५ जनाको केन्द्रिय महाधिबेशन आयोजक कमिटी घोषणा गरेको छ । काठमाण्डौकाे कार्कि पार्टि प्यालेसमा भएको भेलामा ७७ वटै जिल्लाका कार्यसमितिका पदाधिकारीहरुसहित सुबेच्छुक सबैलाई […]

एकीकृत समाजबादी पार्टीको पहिलो बैठक तथा सपथ ग्रहण

दैलेख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादि) को दैलेख जिल्ला सचिवालय बैठक भएको छ । उक्त सचिवालय बैठकको अध्यक्षता पार्टी अध्यक्ष बरुनाथ योगिको रहेको थियो । बैठकमा एस पार्टीको कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य टेकबहादुर […]

प्र.ना.नि.शर्मा बने साउन महिनाको उत्कृष्ट प्रहरि

सुर्खेत । कर्णाली प्रदेश कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक नारायणप्रसाद शर्मा कर्णालीकै साउन महिनाको सर्वोत्कृष्ट प्रहरीबाट सम्मान पाएका छन् । ईलाका प्रहरी कार्यालय जयनगर, बर्दिया दरवन्दी भई कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव […]

दैलेख नेकामा एकै परिवारका ३ जना क्षेत्रिय प्रतिनिधीमा निर्बाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सरगर्मी देश भरनै चलिरहेको छ। यसै क्रममा माहाधिबेशनलाई लक्षित गरि सुक्रबार देशभरका सम्पुर्ण वार्डमा एकै साथ वार्ड अधिबेशन चलिरहो थियो । कतै सहमति, कतै चुनाव त कतै बिवादको बिचमा पनि […]

१४ वर्षपछि अर्जेन्टिना र ब्राजिलबीच हुँदैछ उपाधि भिडन्त

ब्राजिल र अर्जेन्टिना फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। दक्षिण अमेरिकी देशबीच फुटबलमा पुरानो दुश्मनी छ। दुवै देशका समर्थक एकअर्काप्रति आक्रामक हुने गरेका छन्। यस्तै दुई देशका खेलाडीको तुलना गरेर समर्थकहरु कहिल्यै थाक्दैनन्। सन् १९१४ यता दुई […]

रुपा सुनारद्वारा सर्वोच्चमा रिट मन्त्री श्रेष्ठलाइ बरखास्त गर्न माग

काठमाडौं। दलित भन्दै काठमाडौंमा कोठा भाडा नदिएको प्रकरणमा पक्राउ परेकी सरस्वती प्रधानको मुद्दा अनुसन्धानमा प्रभाव पारेको भन्दै रुपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। सुनारले दलित भएको कारण आफूलाई काठमाडौं  बबरमहलकी […]