१४ वर्षपछि अर्जेन्टिना र ब्राजिलबीच हुँदैछ उपाधि भिडन्त

ब्राजिल र अर्जेन्टिना फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। दक्षिण अमेरिकी देशबीच फुटबलमा पुरानो दुश्मनी छ। दुवै देशका समर्थक एकअर्काप्रति आक्रामक हुने गरेका छन्। यस्तै दुई देशका खेलाडीको तुलना गरेर समर्थकहरु कहिल्यै थाक्दैनन्। सन् १९१४ यता दुई […]

रुपा सुनारद्वारा सर्वोच्चमा रिट मन्त्री श्रेष्ठलाइ बरखास्त गर्न माग

काठमाडौं। दलित भन्दै काठमाडौंमा कोठा भाडा नदिएको प्रकरणमा पक्राउ परेकी सरस्वती प्रधानको मुद्दा अनुसन्धानमा प्रभाव पारेको भन्दै रुपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। सुनारले दलित भएको कारण आफूलाई काठमाडौं  बबरमहलकी […]

स‌सद सचिवालय बिरुद्ध मानहानीको मुद्दा दिन्छौ ः मन्त्री थापा

नेकपा एमालेले संसदीय दलको निर्णय भन्दै सरकारमा रहेका पार्टीका तीनजना मन्त्रीलाई निलम्बन गरेको छ । प्रदेशसभाले शुक्रबार एक सूचना जारी गर्दै भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी […]

नाकामा झडप, एक प्रहरी र आठ व्यापारी घाइते

१० जेठ, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् […]

प्रतिपक्ष गठबन्धन बिच तल्लो तहसम्म सहकार्य गर्ने सहमती

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धन झन एकजुट बनेको छ । आइतबार बानेश्वरमा भएको विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीचको बैठकमा केन्द्रमा जस्तै मातहतका सबै कमिटीमा गठबन्धन भएर प्रतिगमन कदमका विरुद्ध लागि पर्ने […]

माधब र ओली समुहका नेताहरु बिचको छलफल सकियो

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङ बीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको छलफल पछि सुवास नेम्वाङले प्रधानमन्त्री एवं पार्टी […]

कोरनाको कारण कर्णालीमा थप चार जनाको मृत्यु

१८ वैशाख, सुर्खेत । कोभिड–१९ संक्रमणबाट आज कर्णाली प्रदेशमा थप चारजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतका दुई र सल्यानका दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारीले सुशासनखबरलाई जानकारी […]

संकटको बेला बेड छैन भन्नु लाचारी र लज्जास्पद

नेपाली कांग्रेसले संकटको बेलामा अस्पतालको शैया उपलब्ध गराउन नसकिने भइसकेको वक्तव्य दिएर सरकारले गैरजिम्मेवारी प्रस्तुत गरेको आरोप लगाएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी कोरोना महामारी थेग्न नसकिने अवस्थामा रहेको र शैया उपलब्ध गराउन […]

निर्वाचन आयोगले तोक्यो राष्ट्रियसभा उपनिर्वाचन

१७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा […]

सरकारद्धारा हाेटल र सार्वजनिक यातायातमा कडा माप दण्ड लागु

काठमाडौं। कोरोनाको दोस्रो लहर तिब्र रुपमा फैलिएपछि सरकारले सोमबार नयाँ मापदण्ड लागू गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्वास्थ्य मापदण्डबारे निर्णय गरेको थियो। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत […]