स्वतन्त्र पार्टीको ललितपुर ३ को उम्मेद्वारी खारेजी

१२ कात्तिक, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । आयोगको शनिबार बसेको बैठकले डा. कार्की बहाल रहेको नेपाल मेडिकल […]

प्रतिनिधी सभा उम्मेद्वारले ३३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ। पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च […]

क्षेत्र न १ एमाले उम्मेदवार शर्मा विरुद्ध बागी उम्मेदवार दिएका नेपालीको प्रचारप्रसार तिब्र

एमाले बागि उम्मेद्धार गोपाल नेपाली जनताको घरदैलो पुगि आफुलाई जिताउन आग्रह गरिरहेका छन् । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका नेपालीलाई एमालेले कुनै पनि तहमा उम्मेद्धार नबनाएको आक्रोसमा दैलेख निर्वाचन क्षेत्र नं. १ […]

चितवन एमलेले आफ्नो उम्मेद्धारी फिर्ता गरि काँग्रेसलाई समर्थन

चितवन, २६ असोज । प्रतिनिधिसभाको निर्वाचनकालागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी फिर्ता गर्न पत्र पठाएपछि चितवन ३ का उम्मेदवार न्यौपानेकोको नाम उम्मेदवारी सूचीबाट […]

अविरल वर्षाका कारण जुम्लामा पहिरो जादा पहिरोमा पुरिएर ७ को मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारेकोटडाँडामा पहिरोमा परेर ७ जनाको मृत्यु भएको छ। शनिबार विहान ४ बजेतिर पहिरोले स्थानीय गणेशबहादुर शाहीको घर पुर्दा ओत लाग्न आएका छिमेकीसहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेका दुईको […]

चामुण्डाबिन्द्रासैनी नपा स्तरीय मानव अधिकार समूह गठन

दैलेख। अमर सुनार ।         चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कार्यवाहक मेयर बलिरामम खड्काले मानव अधिकार प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)संग सहकार्यमा काम गर्न नगरपालिका इच्छुक रहेको बताउनुभएको छ । इन्सेक कर्णाली […]

डिआअजी अबि खत्रीले पत्रकार केसिलाइ गरे अमर्यादित गालि

नामै उल्लेख नगरेर स्टाटस लेख्दा सशस्त्र प्रहरीका जिम्मेवार पद (डिआइजी) मा कार्यरत  रहेका व्यक्तिले आफ्नो पदको मर्यादाको कुनै ख्याल नै नगरी धम्किपुर्ण  कमेन्ट लेखेका छ्न । फोटो पत्रकार महासङ कर्णाली प्रदेश कमिटिका अध्यक्ष समेत रहेका […]

रेडियो मातृभूमि एफ एम ९६थोप्लो ५ मेघाहर्जको बिधिबत उद्घाटन

दैलेख । मातृभुमी संचार केन्द्र नेपालद्धारा संचालित रेडियो मातृभुमी एफ एम ९६ थोप्लो ५ मेगाहर्जको रेडियो उद्याटन भएको छ । संबिधान दिवस २०७९ को अवसर पारी रेडियो मातृभुमी उद्याटन भएको छ । माननिय जिल्ला न्यायधिस […]

पत्रकार अबिशेष भए राष्ट्रपतीबाट बिभुषित

दैलेखः संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा प्रदान गरिने नेपाल सेवा प्रवीण पदकबाट बिभुषित बहु प्रतिभाशाली नेपाल सेवा प्रवीण पदकबाट दैलेखका पत्रकार अभिषेक अनुराग बिभुषित भएका छन् । अनुरागले दैलेखमा रहि आफ्नो कलाकारिता र पत्रकारिताको माध्यमबाट बिभिन्न […]

क्यासिनोलाई कर तिर्न मेयर बालेनको सात दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश […]