श्रममन्त्रीको सय दिन : ३५ उपलब्धि

सय दिनको अवधिमा श्रम क्षेत्रका समस्याको समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको दावी मन्त्री श्रेष्ठले गरेका छन् […]

प्रहरी ऐन नवौ संंशोधनः थप तीन पदको ब्यबस्था

काठमाडौं । प्रहरी  नियमावली (नवौं संशोधन) २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै जुनियर प्रहरीको बढुवामा बाटो खुलेको छ । गृहमन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकासित गरेपछि प्रहरीमा थपिएको नयाँ पद पनि कार्यान्वयन हुने भएको छ । नेपाल […]

नारायण नगरका कर्मचारी एमाले अधिबेशन प्रतिनिधि

२४ पाैष – दैलेख नारायण नगर पालिका दैलेखका कर्मचारी कार्यालयमा हाजिर गरी नेकपा एमालेको जिल्ला अधिबेशनमा गएका छन् । हिजो २३ गते सुक्रबार सदरमुकाम स्थित खेलकुद कवर्डहलमा भएको अधिबेशन उद्यघाटन सभामा प्रतिनिधीको परिचय पत्र र […]

वैदेशिक रोजगारमा ठगी नियन्त्रण र्‍यापीड रेस्पोन्स टीम

३ पुस, काठमाडौं । सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न का लागि  शीघ्र जिम्मेवार टोली ( र्‍यापीड रेस्पोन्स टीम) गठन भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी  शीघ्र प्रत्युत्तर […]

अनेरास्वबियु (क्रान्तिकारी)को केन्द्रिय सदस्यको जिम्मेवारीमा अधिकारी

सुर्खेत– निरुता कटुवाल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय सदस्यमा प्रकाश अधिकारी चयन भएका छन् । अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्यमा दैलेख नौमुले ८ घर भई हाल मध्यपश्चिम बिश्व बिद्यालयमा उच्च […]

पत्रकार थापा हत्याको मुख्य आरोपीलाई २० बर्ष कैद

मंसिर २६, २०७८ – अमर सुनार दैलेख – पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट […]

शंकर पोखरेललाई मसँग चुनाब लड्नुस् ः चौधरी

१७ मंसिर, बुटवल । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई आफूसँग चुनाव लड्न आग्रह गरेका छन् । शुक्रबार पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफूसंग […]

दैलेख काङ्ग्रेस सभापतिमा रेग्मी बिजय

दैलेख सम्वाददाता ।नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् । उनले ७९१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७४५ मत ल्याएका छन । अन्य पदाधिकारी पनि रेग्मी प्यालकै उम्मेदवारहरु विजयी […]

सर्वोच्चका चार न्यायधिसहरु इजलास बहिस्कार बिरुद्ध नियमित इजलासमा फर्किए

३० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले […]

लोह पुरुष सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

प्रजातन्त्र पुनर्स्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र […]