एमालेमा बिउ रोपेर आएका छौं, केही समयपछि त्यो फल्छः प्रचण्ड

१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले तीन वर्षसँगै रहँदा आफूहरुले नेकपा एमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित पार्टी […]

कानुन बिपरित शिक्षा इकाई प्रमुख बनेको खुलासा

कानुन बिपरित शिक्षा इकाई प्रमुख बनेको खुलासा

नारायण नगर पालिकाको नगर शिक्षा इकाईमा कानुन बिपरित शिक्षा ईकाई प्रमुख बनाएको खुलेको छ । बिगत ४ बर्ष देखी सरस्वती माध्यमिकि बिद्यालयका शिक्षक हिमालयजंग शाहलाई शिक्षण गर्न नदिई नगर शिक्षा ईकाई प्रमुखको रुपमा कामकाज गर्न […]

प्रधानमन्त्रि देउवा र मेयर बालेन बिच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भेटेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मेयर शाह बुधबार […]

एकल बहुमत सहित धनगढी उपमहानरको कार्यपालिकाले पुर्णता पायो

एकल बहुमत सहित धनगढी उपमहानरको कार्यपालिकाले पुर्णता पायो

१८ जेठ, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । १९ मध्ये सबैभन्दा धेरै ११ वटा वडा जितेर ठूलो दल बनेको नेपाली कांग्रेसका ८ जना प्रतिनिधि निर्विरोध निर्वाचित भएपछि कार्यपालिकाले पूर्णता पाएको हो […]

बालेन शाहको जित सुनिश्चित

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितसँग बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएकाले उनको […]

महिला पालिका प्रमुखहरु

महिला पालिका प्रमुखहरु

काठमाडौँ — बिहीबार मध्यरातसम्मको मतगणना नतिजा अनुसार प्रदेश १ मा पाँच, मधेश प्रदेशमा दुई, वाग्मतीमा चार, गण्डकीमा तीन, लुम्बिनीमा एक, कर्णालीमा दुई पालिका प्रमुखमा निर्वाचित भएका हुन् । सुदुरपश्चिममा ७६ पालिकाको मत परिणाम आउदा नेतृत्वमा महिला […]

पालिका नवनिर्वाचित प्रमुखहरुलाई सपथ

पालिका नवनिर्वाचित प्रमुखहरुलाई सपथ

जेठ ५, २०७९ – दैलेख – स्थानीय तह निर्वाचनबाट नवनिर्वाचित दैलेखका पालिका प्रमुखलाई बिहीवार एक समारोहबीच पद तथा गोपनीयताको सपथ गराइएको छ । मुख्य निर्वाचन अधिकृत दण्डपाणी लामिछानेले जिल्ला चार नगरपालिका र सात वटा गाउँपालिकाका […]

दोषीलाई कारबाहीको माग सहित पत्रकार महासंघ दैलेखले जारी गर्यो बिज्ञप्ती

दोषीलाई कारबाहीको माग सहित पत्रकार महासंघ दैलेखले जारी गर्यो बिज्ञप्ती

पत्रकार महासंघ दैलेखले जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकारहरु घाइते भएको  बिषयमा सम्बन्धित पक्ष गम्भिर हुन बिज्ञप्ती जारी गरेको छ । निर्वाचन अधिकृतको कार्यालय अगाडी माधकपदार्थ सेवन […]

दैलेख निर्वाचन आयोगले मतदाता शिक्षा अभाव गर्यो ः राजनैति दल

दैलेख निर्वाचन आयोगले मतदाता शिक्षा अभाव गर्यो ः राजनैति दल

दैेलेखको गाउँ गाउँमा चुनावी माहोल बढेको छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानमा सहभागी हुन भनि रहेको जिल्ला निर्वाचन आयोगले समेत उचित ढंगबाट मतदाता शिक्षा दिई रहेको छैन । […]

श्रम र सीपको लगानीमा मात्र राष्ट्रको बिकास हुन्छ ः राष्ट्रपती

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्न आह्वान गरेकी छन्। १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘यस अवसरमा मुलुकको उद्योग, कृषि, निर्माण र […]