एउटै पदमा फरक फरक दलबाट दाजु भाईको उम्मेद्धारी

१५ वैशाख, बाँके । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले फरक फरक पार्टिबाट मनोनयन दर्ता गराएका छन् । नेपालगंज उपमहानगरपालिका–१ मा र कोहलपुर नगर पालिका वार्ड नं. ३ मा फरक–फरक पार्टीबाट सहोदर […]

गठबन्धन विपरीतका उम्मेदवारी फिर्ता गर्न शीर्ष नेताले गरे निर्णय

काठमाण्डाै । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले देशभरि चुनाव तालमेलका लागि बुधबार सात बुँदे निर्णय गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा गठबन्धन विपरीत दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले […]

डोल्पामा एकीकृत समाजबादिका उम्मेदवार निर्बिरोध निर्वाचित

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन कै दिन नेकपा(एकिकृत समाजवादी)ले खाता खोलेको छ । समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् । समाजवादीका […]

दैलेखका गोविन्द बन्दी बने कानुन मन्त्री

दैलेखका गोविन्द बन्दी बने कानुन मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर […]

राजश्व कार्यालयका कर्मचारी र ब्यावसायी बिच बिवाद

राजश्व कार्यालयका कर्मचारी र ब्यावसायी बिच बिवाद

१८ चैत, झापा । राजश्व बिभागले बिर्तामोड स्थित शाह कपडा पसलमा सिलबन्दि गरे पछि विभाग र व्यवसायीहरुबीच बिहिबार दिनभर बिवाद भई तनाव भएको थियो । विर्तामोड उद्योग वाणिज्य संघले केही घन्टा पूर्व–पश्चिम राजमार्ग नै अबरुद्ध […]

नेपाल पत्रकार महासंघको संस्थागत विकास

नेपाल पत्रकार महासंघको संस्थागत विकास

अमर सुनार   |   प्रकाशित मितिः बिहिबार, चैत्र १६, २०७८  नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठन हो । महासंघ स्थापनाको ६७ औं वार्षिकोत्सवमा आइपुगेको छौं । २०१२ चैत १६ गते पुनर्गठनबाट नेपाल पुकार साप्ताहिक […]

जसपा दैलेख जिल्ला कमिटि एकिकृत समाजबादीमा समाहित

दैलेख चैत्र ८ जनता समाजवादी पार्टी दैलेख जिल्ला कमिटी नेकपा एकिकृत समाजवादीमा समाहित भएको छ । जसपा प्रदेश कमिटीका सचिव हिमवहादुर कार्कि ९हिमाल०का अनुसार जिल्ला कमिटी नै नेकपा एकिकृत समाजवादीमा समाहित भएको हो । मंगलवार […]

निर्वाचन आचारसंहितामा कडाई ः निर्बाचन आयोग

३ चैत, काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता २०७८ जारी गरेको छ । आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सरकार मातहतका निकाय, संवैधानिक निकाय, उम्मेदवार, राजनीतिक […]

वर्षका उत्कृष्ट सात नगरपालिका घाेषणा

नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ । नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री […]

श्रममन्त्रीको सय दिन : ३५ उपलब्धि

सय दिनको अवधिमा श्रम क्षेत्रका समस्याको समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको दावी मन्त्री श्रेष्ठले गरेका छन् […]