एमाले पार्टीमा स्वइच्छचारी बढ्दै गएकोले पार्टी परित्याग गरे : प्रदेस कमिटि सदस्री शाही

दैलेख। नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा दैलेख एमालेको प्रभाव शाली नेता तारा कुमारी शाहिले एमाले पार्टी परित्याग गरेकी छ्न । चामुण्डा विन्द्रासैनी नगरपालिकाका निवर्तमान उपप्रमुख तारा शाहीले आजको मिति देखि लागु हुने गरि […]

स्वतन्त्र पार्टीको ललितपुर ३ को उम्मेद्वारी खारेजी

१२ कात्तिक, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । आयोगको शनिबार बसेको बैठकले डा. कार्की बहाल रहेको नेपाल मेडिकल […]

प्रतिनिधी सभा उम्मेद्वारले ३३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ। पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च […]

रेडियो मातृभूमि एफ एम ९६थोप्लो ५ मेघाहर्जको बिधिबत उद्घाटन

दैलेख । मातृभुमी संचार केन्द्र नेपालद्धारा संचालित रेडियो मातृभुमी एफ एम ९६ थोप्लो ५ मेगाहर्जको रेडियो उद्याटन भएको छ । संबिधान दिवस २०७९ को अवसर पारी रेडियो मातृभुमी उद्याटन भएको छ । माननिय जिल्ला न्यायधिस […]

अछाममा पहिरोमा परी मृत्यु हुनेको सँख्या १७ पुग्यो

१ असोज,। देशमा बिहिबारर देखिको अविरल परेको वर्षाका कारण अछामको कमलबजार नगरपालिका, तुर्माखाद गाउपालिका र ढकारी गाउ पालिकामा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ । पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको […]

क्यासिनोलाई कर तिर्न मेयर बालेनको सात दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश […]

लायन्स क्लब अफ दैलेखले गर्यो शैक्षिक सामाग्री सहयोग

दैलेख –लायन्स क्लब अफ दैलेखले गुरुकुल शिक्षा लिने बिद्यार्थीहरुलाई शैक्षिक समाग्री तथा खाद्यान्न सामग्री वितरण गरेको छ । दैलेख नारायण नगरपालिका वडा नं ७किमुगाँउमा रहेको बसन्तमाला बेद बुद्धाश्रम धार्मिक बिद्यालयमा ऋषिपञ्चमीको अवसर पारेर खाद्यन्न तथा […]

नागरिक्तामा नाम सच्याउन प्रक्रिया सहित आउन भनिएको हो ः प्रजिअ प्याकुरेल

प्रतिनिधी सभा बैठकमा सांसद लक्ष्मी परियारले दैलेख भगवतीमाई ५ बस्ने ठगे कामीलाई आफ्नो नाम सच्चाउन जादा सिडियो हरि प्याकुरेलले जातिय बिभेदलाई प्रश्रय हुने गरी अपमान जनक ब्यबहार गरेको संसदमा कारबाहीको माग गरेकि थिइन । सोही […]

निरक शाही । सुर्खेत कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले विश्व मानवजिवनको सर्वाङ्गिण विकास तथा जीवनको सवै पक्षलाई छुने संस्कृती शिक्षा मात्र रहेको बताउनु भयो । शिक्षा क्षेत्र तहसनहस हुनुमा […]

संघ र प्रदेश सभाको निर्बाचन मंसिर ४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले मंसिर ४ गते संघीय र प्रदेशसभाको निर्वाचन एकै पटक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ४ गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको छ। सरकारले एकै चरणमा सम्पन्न गर्ने निर्वाचनको […]