कर्णाली प्रदेशबाट उद्योग बाणिज्य महासंघमा डोल्पा जिल्लाबाट लालिमान बिजयी

उद्योग बाणिज्य महासङघको अधिबेशनमा किसोर प्रधान समुहको कर्णाली प्रदेशबाट डोल्पा जिल्ला उद्योग बाणिज्य संघको बर्तमान अध्यक्ष लालिमान बुढाले सुर्खेत जिल्ला उद्योग बाणिज्य संघका नि बर्तमान अध्यक्ष प्रकाश अधिकारीलाई पछि पार्दै आफ्नो जित सुनिश्चित बनाएका छ्न ।                                                   उनले कर्णाली प्रदेश अन्तरगतका १० जिल्ला उ.बा.संघका अध्यक्षद्वारा मत प्रदान गरिने ब्यबस्था अन्तर्गत बुढाले ७ मत प्राप्त गर्नु भएको थियोे भने उनका निकटतम प्रतिद्वन्द्वी अधिकारिले ३ मत प्राप्त गर्नु भएको थियो । अन्य प्रदेश तथा खुल्ला तर्फको मत परिणाम आउन बाकी रहेको सुशासन खबरलाइ जान्कारी प्राप्त भएको छ ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555