बालबालिकासङ्ग डाक्टर जिना

डाक्टर जिना सापकोटाले आफ्नो कर्म थालो महाबु ३ अर्मासेका अति बिपन्न परिवारका बालबालिकालाई शुक्रबार न्यानो कपडा बितरण गरेकी छिन ।

बेल्जियममा  बसोबास गर्दै आउनु भएको आफ्नो सानीआमा मुना के.सि.को छोरा भाइ रिदम के.सि. को जन्मदिनको अवसरमा १०० भन्दा बढी बालबालिकालाई न्यानो कपडा बितरण गरि भाइको जन्म दिन मनाएकी थिइन ।

डा‍‍ सापकाेटाकाे अन्टीले अाफ्नाे छाेरा रिदमकाे जन्मदिनकाे अवसरमा बेला बेलामा नेपालमा सामाजिक काम गर्दै अा‍उनु भएकाेमा हाल सालैकाे जन्मदिनकाे अवसर पारी दैलेख बासीका बालबालिकाहरुलाइ डाक्टरकाे समन्वयमा न्यानेा करिब ५० हजार बराबरकाे सामागि बितरणा गर्नु भएकाे थियाे ।

उनको सामाजिक कार्यमा उल्लेख्य सहभागिता हुने गरेता पनि यश पटक भने स्थानीय अति बिपन्न, अनाथ बालबालिकाहरुलाइ एक/एक जोर न्यानो कपडा बितरण गरि सामाजिक भाब प्रकट गरेको स्थानीयहरु बताउछ्न । निज फिलिपिन्समा चिकित्सा शास्त्र अध्यन पश्चात् नेपालमा आइ पहाडी जिल्लामा सेवा दिदै आएकी डाक्टर सापकोटा जिल्ला अस्पताल दैलेखमा कार्यरत रहेकी छिन । 

डा. सापकोटा अस्पतालमा आउने अति बिपन्न परिवारका बिरामी हरुलाइ र सम्पन्न परिवारका बिरामी बिचमा कुनै असमान व्यवहार गर्ने नगरेको एक कर्मचारीले सुशासन खबरलाइ बताए ।
डा. सापकोटा सबै बिरामिहरुको सारथिको रुपमा सहयोग गर्नु भएको र चिकित्सक र बिरामीको सम्बन्ध नभै परिवारिक सम्बन्धमा रहि उपचार पाएको एक बिरामिले बताए

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555