कर्णाली सरकारले ल्यायो ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट

सुर्खेत कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८–०७९ को लागि ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट ल्याएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले उक्त बजेट प्रस्तुत गरे ।

जसमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार तथा चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।

karnali

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555