पन्ध्रलाख घुस रकम सहित वार्ड अध्यक्ष अख्तियारद्धारा पक्राउ

बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश वादे पन्ध्रलाख घुस रकम सहति पक्राउ परेका छन् ।

वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु.पन्ध्र लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका छन् ।

उनको साथबाट श्रोत नखुलेको जापानिज येन दस हजारको थान १, युएस डलस एक सयको थान १, कार हुण्डाइको आइ टेन कार र चालक पदम बहादुर प्रधानसमेतलाई भक्तपुरको, मध्यपुर थिमि न.पा. वडा नं.३ गठ्ठाघरबाट यही ०३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रबक्ता नरहरी घिमिरेले सुशासन खबरलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555