काठमाडौ- कर्णाली प्रदेश सम्पर्क कमिटीले आज युनिभर्शल क्याफे सुकेधारामा भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य बेदुराम भुषालको प्रमुख अतिथ्य्तामा भयको थियो ।
उक्त कार्यक्रममा दैलेख निर्वाचन क्षेत्र २ का सासद राजबहादुर बुढा सहित कर्णाली प्रदेशका अग्रज नेता तथा कार्यकर्ताको उपस्थित थिए ।
उक्त कार्यक्रममा प्रशिक्षण दिने क्रममा अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष कल्पना थापाले “कर्णालीका दुई तिहाइ नेता तथा कार्यकर्ता हामीसङ्ग भएकोले आधिकारिक कमिटी हाम्रो भएकोले भ्रममा नपर्न आग्रह समेत गरेकी थिइन ।”
यसै गरि प्रशिक्षणमा बओल्ने क्रममा प्रतिनिधि सभा सदस्य राज बहादुर बुढाले “पार्टी भित्र गुट उपगुड बनाइ हामी निकटका नेता तथा कार्यकर्तालाई अपमानित गर्नु पार्टी बिरोधी कार्य गरि पार्टीको विधि र बिधान बिपरित कार्य गरेको हुदा पार्टी नेतृत्व सच्चिन आग्रह समेत गर्नु भएको थियो ।”
“हामी पार्टी बिरोधि नभै पार्टीको हितको पक्षमा अन्तर सङ्घर्ष गरेको अबगत गराउनको साथै आन्तरिक बिवाध समधानको लागि दवाव दिनु सम्पुर्ण नेता तथा कार्यकर्ता एकजुट भै लाग्न आग्रह गरेक थिय” प्रमुख प्रशिक्षक बेदुराम भुसाल ले बताउनु भयो ।