जिल्ला अस्पताल दैलेखमा गर्भवती कोभिड संक्रमित महिलावाट शल्यक्रिया गरि बच्चा जन्माइएको छ । शनिवार राती १२ बजे डा जगत थापा र डा. जीवन ज्ञवाली सहितको स्वास्थकर्मिले दुल्लु नगरपालिका-९ कि १८ वर्षिया महिलाको सफल शल्यक्रियाबाट बच्चा जन्माइएको हो। कोभिड संक्रमित भन्दा पनि ती महिला गर्भवती भएका कारण ज्यान जोखिममा भएकोले शल्यक्रिया गरि वच्चा जन्माउनु परेको डा. थापाले जानकारी दिए । उनका अनुसार अहिले आमा र बच्चाको स्वास्थ अबस्था सामान्य रहेको वुझिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिर प्रसाद रेग्मीले ३-४ महिनादेखी जिल्ला अस्पतालमा रोकिएको प्रसुती शल्यक्रिया सेवा एनएसथेसिया तालिम प्राप्त स्वास्थ्यकर्मी उपलव्ध भएसङ्गै पुन सुचारु भएको जानकारी दिए । उनले अब शल्यक्रिया सेवाका लागि बाहिर रिफर नगरिने पनि वताए ।
सम्बन्धित खबरहरु..
भौतिक पुर्वाधार मन्त्रि थापालाई गृह जिल्लामा भब्य स्वागत
- शुसासन खबर
- २०७८ बैशाख ११, १२:२७
- 0
कर्णाली प्रदेश सरकारका नव नियुक्त भौतिक पुर्वाधार मन्त्रि अम्मर बहादुर थापा आज आफ्नो गृह जिल्लामा […]
बतासलाई मानहुँकोट नदिन सर्वोच्चको अल्पकालीन आदेश
- शुसासन खबर
- २०७८ माघ ४, ०८:२२
- 0
माघ ३ । तनहुँको व्यास नगरपालिका-५ र म्याग्दे गाउँपालिका-१ मा पर्ने मानहुँकोट डाँडामा केबलकार, जीपलाइनसहितका […]
संगठित हुदै स्थायी स्थानिय तहका कर्मचारीहरु
काठमाण्डौ। देशभरीका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हक अधिकारको संरक्षणका लागि स्थानिय तह कर्मचारी हक़हित मंच […]