थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु !

थापाथलि स्थित परोपकार तथा स्त्रि रोग अस्पतालमा एक महिलाले ५ जना शिशु जन्म दिएकि छन् । नुवाकोट कि २८ बर्षिया सोमिका तामाङले सल्यक्रिया पछी ५ जना शिशु जन्माएकि हुन ।

सल्यक्रिया गर्नु अगाबै एक जना शिशुको गर्भमै मृत्यु भएको र अन्य चार जना शिशु सकुसल रहेको प्रशुति तथा स्त्री रोग बिशेषज्ञ डाक्टर क्रितिपाल सुबेदीले भिजन कर्णाली सम्बाददातालाई बताउनु भयो ।

सकुशल चारै जना शिशु छोरी रहेको छन् भने सल्यक्रिया अगावै मृत्यु हुने छोरा रहेको डा। सुबेदीले बताए । अप्रशेन अगाडी भिडियो एक्सरे गर्दा चार जना शिशुमात्र देखिएको समेत डा। सुबेदिले बताए

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555