ब्यकह्ये लाेडरकाे अपरेटरले बकेटले हानी वडाअध्यक्षको हत्या

सर्लाही सम्बाददाता । सर्लाहीमा ब्याकह्याे लाेडर चालकले वडा अध्यक्षको हत्या गरेका छन्। सामान्य विवादपछि चालकले जेसिबीको बकेटले हानेर वडाअध्यक्षको हत्या गरेकाे प्रहरी स्राेतले जनाएकाे छ।

“‘ईश्वरपुर नगरपालिकाको वडा नं. ३ मा सार्वजनिक पोखरी खन्ने काम भइरहेकाे अवस्थामा  सामान्य विवाद हुँदा ब्याकह्याे लाेडर चालक हर्कबहादुर तामाङले  ३  नम्बर  वडाध्यक्ष ५५ वर्षीय सुर्यकुमार श्रेष्ठकाे टाउकाे र छातीमा हानी हत्या गरेकाे” नगर प्रमुख मनोज कुमार देवकोटाले  सुशासन सम्वाददातालाइ बताएका छन् । उनले  “जेसिबी चालकले के कारणले  हत्या गरेको  हाे नखुलेकाे समेत बताएका छन् “।

हत्याका आरोपी हरिपुर नगरपालिका १ हजारविघा बस्ने ३८ वर्षीय चालक तामाङ र जेसिबी ठेकेदार ईश्वरपुर नगरपालिका ३ कै ३५ वर्षीय प्रेमराज दाहाललाई प्रहरीले पक्राउ गरेका छ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555