मोसो दल्ने विप्लवका कार्यकर्ताविरुद्ध प्रहरीमा जाहेरी

१८ माघ, । कैलालीको पचमुडिया सब-डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितले आफूमाथि मोसो दल्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुविरुद्ध जाहेरी दर्ता गराएका छन्।

पण्डितले मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेर सार्वजनिक स्थानमा भएको अभद्र व्यवहारको मुद्दामा किटानी जाहेरी दर्ता गर्दै दोषीलाई कानूनबमोजिम कारवाही गर्न माग गरेका छन् ।

प्रहरीका अनुसार सहायक वन अधिकृत पण्डितले मोसो दल्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई कारवाहीको माग गर्दै जाहेरी दर्ता गराएको छन्।

‘उहाँले कारवाहीको माग गर्दै अभद्र व्यवहार शीर्षकमा जाहेरी दर्ता गराउनुभएको छ,’  भने,‘जाहेरीमा घटनाको विवरण उल्लेख भएपनि मानिसहरुको नाम उल्लेख गरिएको छैन। यसबारे हामीले आवश्यक अनुसन्धान अगाडि बढाएका छौँ।’

सहायक वन अधिकृत पण्डितले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने व्यक्तिको समूहबाट अभद्र व्यवहार भएकाले कानूनी कारवाहीका लागि प्रहरी प्रशासनको ढोकासम्म पुगेको बताए।

श्राेत अनलाइन

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555