पत्रकारहरु सेवामुखी हुन पर्छ ः कानुन मन्त्रि शाही

सुर्खेत। कार्णाली प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले पत्रकारहरु सेवामुखी हुनको लागि जोड दिनु भएको छ ।

मन्त्री शाहीले संचार क्षेत्रमा काम गर्ने पत्रकार र संचरकर्मीहरुले निहति स्वार्थ र दलिय स्वार्थबाट टाढा रहेर सत्य तथ्यमा आधारित समाचार संकलन गर्न आग्रह गर्नु भयो ।

वी इनस्पाएर नेपालको आयोजनामा भएको दुई दिने मिडिया साक्षातकार तालिमको समापन कार्यक्रममा सो कुरा बताउनु भएको हो । कानुन मन्त्री शाहीले पत्रकार भनेको राष्ट्रको चौथों अंग भएकोले कणाली प्रदेस सरकाले सम्पुर्ण पत्रकारहरुको हकहितको लागि वृहत छलफलका साथ कर्णाली प्रदेश आमसंचार प्रतिष्ठान गठन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555