मध्यपहाडी राजमार्गको रुकुम देखी अछाम सडक खण्डको आन्तरिक मुल्यांकन अन्तर्कृया कार्यक्रम सम्पन्न

मध्यपहाडी राजमार्ग आयोजनाको रुकुम-जाजरकोट -दैलेख अछाम खण्डको आन्तरिक मुल्यांकन अन्तर्कृया कार्यक्रम  राष्ट्रिय योजना आयोग सिहदरबारको आयोजनामा दैलेखमा सम्पन्न भएको छ ।
आयोगका सदस्य लगायत अन्य कर्मचारीहरु र मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख युबराज पोख्रेल सहित कार्यालयका प्राबिधिक टोलिले सयुक्त रुपमा स्थलगत अवलोकन गरि रुकुम-जाजरकोट -दैलेख, अछाम सडक खण्डमा पर्ने जिल्लाहरुमा अन्तरक्रिया गर्ने क्रममा आज दैलेखमा भएको हो ।
योजना निर्माणको क्रममा भएका समस्या र त्यस्ता समस्य समाधानका लागि सरोकारवाला निकायको भुमिका लगायतका बिषयमा अन्तरक्रिया भएको थियो । उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि र आयोग बाट संचालित कार्यक्रम अन्तर्गतका कार्यालयका प्रमुख, पत्रकार, उद्योगि ब्यापारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
अायोजना कार्यालय प्रमुख पोख्रेलले आयोजना सुरु भए देखि हाल सम्म बित्तिय प्रगती ६७ प्रतिशत र भौतिक प्रगती ७० प्रतिशत भएको प्रतिबेदन प्रस्तुत गरेका थिय ।
Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555