Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sushasan/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sushasan/public_html/wp-includes/functions.php on line 6121
क्षेत्र न १ एमाले उम्मेदवार शर्मा विरुद्ध बागी उम्मेदवार दिएका नेपालीको प्रचारप्रसार तिब्र – Sushasankhabar

क्षेत्र न १ एमाले उम्मेदवार शर्मा विरुद्ध बागी उम्मेदवार दिएका नेपालीको प्रचारप्रसार तिब्र

एमाले बागि उम्मेद्धार गोपाल नेपाली जनताको घरदैलो पुगि आफुलाई जिताउन आग्रह गरिरहेका छन् । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका नेपालीलाई एमालेले कुनै पनि तहमा उम्मेद्धार नबनाएको आक्रोसमा दैलेख निर्वाचन क्षेत्र नं. १ को आधिकारिक उम्मेद्धार रबिन्द्रराज शर्माका बिरुद्ध उम्मेद्धारी दिएका हुन।

नेपाली एमालेमा ३२ बर्ष देखी कुनै पनि बिचलनमा नभई निरन्तर लागिरहेका जिम्मेवार तथा सादगि नेताको छबि बनाएकोले  यस क्षेत्रको आधिकारिक उम्मेद्धार हुनेमा बिश्वस्त समेत थिए । एमाले केन्द्रिय कमिटिमा सहज पहँुचमा नभएका कारण नेपाली उम्मेद्धार छनौटमा परेनन् ।

“ बिभिन्न समयमा राजनैतिक बिचलनमा रहेको र पार्टिलाई घात अन्तरघात गरि रहने छबि बनाएका उम्मेद्धार शर्मालाई पार्टिले बिश्वास गरि उम्मेद्धार बनायो ‚ म सधै इमान्दार भई पार्टिको बफादार कार्यकर्ताको रुपमा लागि रहेकाले मलाइ जिल्ला र प्रदेश कमिटिबाट १ नम्बर सुचिमा नाम सिफारिस भयो तर बिभिन्न जालझेल गरी उम्मेद्वार बनाउन शर्माले राेक लगाए त्यसैले शर्माको बिरुद्ध उम्मेद्धारी दिएको छु , जित पनि सुनिश्चित छ”  नेपालीले सुशासनखबरलाई बताउनुकाे साथै  “ एमाले पार्टि संगठन एकै घरका बाबु छोरीले मात्र गरेका हुन त ? अन्य सिफारिस भएका उम्मेद्धारका आकाँक्षीहरुले संगठनको हितमा काम नै गरेका होइनन् त ? प्रत्यक्षमा आफ्नो र समानुपातिकमा आफ्नै सहोदर दाईको छोरी दिपा शर्मालाई उम्मेद्धार बनाउनु कति सम्म जाइज हो ? उम्मेद्वार नेपालीले प्रतिप्रश्न समेत गरे ।”

यस्तै निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ पार्टिका र स्वतन्त्र सहित आठ जना उम्मेद्धारहरु मैदानमा उत्रेका छन् । आठ जना उम्मेद्वार मध्ये एमाले उम्मेद्वार शर्मा र गठबन्धनका साझा उम्मेद्धार अम्मर बहादुर थापा बिच प्रतिष्प्रधा हुने अनुमान गर्न सकिन्छ ।

गठबन्धनको उम्मेद्वारकाे गणितमा शर्मा १२ हजार भन्दा बढि मतले कमजोर रहेको र शर्माका बागि उम्मेद्धार समेतले  शर्माको मतभार घटाउने  भएकोले गठबन्धनको उम्मेद्धार भन्दा शर्मा एकदमै कमजोर रहेको जानकारहरु बताउछन् ।

गठबन्धनका उम्मेद्वार थापा र एमाले उम्मेद्वार शर्मा लामो समय एउटै पार्टिमा रहि काम गरेका हुन । थापा संबिधानसभा सदस्य, प्रदेश सभा सदस्य लगायत  कर्णाली प्रदेश सरकारको मन्त्रि भइ काम गरेकेा अनुभव छ‚ भने शर्माको एक कार्यकाल प्रतिनिधी सभा सदस्यको अनुभब  मात्रर हेको छ ।

थापाले “आफुलाई बिकासबादी छबि भएकाे नेताकाे रुपमा परिचित रहेकाे र जनताकाे सुख दुखमा साथ दिने दैलेखी जनताकाे साझा जनर्पतिनधी भइ काम गरेकेाले यस पटक भारी मत ल्याइ जित्ने र दैलेख जिल्लामा रहेका बिकास निर्माणका बाँकी काम गर्ने बताएका छन्” ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555