माओबादीले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार

काठमाडौं। सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएकाे छ।

सत्ता गठबन्धनकाे सहमति अनुसार माओवादीले ६ सिट पाउने भएसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माअाेबादी पदाधिकारी बैठकले ६ वटै सिटमा उम्मेदवारहरूको नाम टुंगो लगाएको हो।

टुँगो लगाएको नामहरुमा कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555