कोरोना संक्रमणका कारण काँग्रेस नेता थापाको निधन

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपाली काँग्रेस दैलेखका नेता जगतजंग थापाको निधन भएको छ । वि.स. २००५ मा नारायण नगरपालिका–२ जाहारकोटमा जन्मिएका नेता थापाको ७३ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संक्रमित भई दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत थापाको आइतवार राती ३ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनि २०३० देखि २०३४ सम्म त्रिभुवन मावीको शिक्षक थिए ।

पञ्चायत कालमा युवक संगठनको भेरी अञ्चल संयोजक रहेका थापा २०५३ देखि २०५६ सम्म नेपाली काँग्रेस दैलेखको सभापति थिए । त्यसयता राजनीतिमा सक्रिय रहेका थापा २०७४ मा भएको कर्णाली प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनेका थिए । उनि लोकतान्त्रिक गठबन्धनबाट दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट प्रदेश सांसदको निर्वाचन लडेको थिए ।

उनले नेपाल बाल संगठनको सभापति, नेपाल परिवार नियोजन संघ, नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थामार्फत समाज सेवा गरेका थिए । भद्र, शालिन र बौद्धिक राजनीतिज्ञको रुपमा स्थापित नेता थापा नेपाली

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555